कर्ण र शान्ति श्रीको गीत लगातार ट्रेन्डिङमा

कर्ण र शान्ति श्रीको गीत लगातार ट्रेन्डिङमा


  • 11.2K
    SHARES
    • पौष १२, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    कर्ण र शान्ति श्रीको गीत लगातार ट्रेन्डिङमा

    काठमाडौं, १२ पुस । गायक कर्ण रसाइली र शान्ति श्री परियारको स्वरमा रहेको ‘तिम्रो आँखैमा’ गीत दर्शकहरुले खुबै रुचाएका छन्। कर्ण रसाइलीको स्वरमा यसअघि ‘तिम्रो बन्नलाई हो’ गीत बजारमा आइसकेको छ।

    images

    युट्युबमार्फत् सार्वजनिक गरिएको तिम्रो आँखैमा दोहोरी गीत लगातार युट्युब ट्रेन्डिङ पर्न सफल भएको हो। गीत टिकटक, फेसबुलगायत सञ्जालहरुमा भाइरल बनेको छ। प्रल्हाद सुवेदीको शब्द र संगीत रहेको गीतको कृष्ण केसीले संगीत संयोजन गरेका छन्। 

    निता ढुंगाना र लोमस शर्माको अभिनय रहेको गीतको म्युजिक भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् कुमार केसीको निर्देशनमा तयार भएको म्युजिक भिडियोको कोरियाग्राफी भने प्रशान्त मगरले गरेका छन्। 

  • सम्बन्धित विषय:

  • # गीत

  • तेस्रो आँखा