• ट्रेण्डिङ्ग :
दाङमा डेङ्गु सङ्क्रमित पुरुषको मृत्यु

दाङमा डेङ्गु सङ्क्रमित पुरुषको मृत्यु


  • 6.8K
    SHARES
    • आश्विन १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 10.4K Views

    दाङमा डेङ्गु सङ्क्रमित पुरुषको मृत्यु

    दाङ/ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ ।  रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।

    images

    डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्ती गाउँमा अध्यापन गराउँदै आएका । रासस


    तेस्रो आँखा