• ट्रेण्डिङ्ग :
एक्कासी विरामी परेका १९ मध्ये एक बालकको मृत्यु

एक्कासी विरामी परेका १९ मध्ये एक बालकको मृत्यु


  • 3.4K
    SHARES
    • आश्विन २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    एक्कासी विरामी परेका १९ मध्ये एक बालकको मृत्यु

    काठमाडौं २० असोज/ सिन्धुपाल्चोकको हेलम्बुमा एकसाथ वाकवाकी, ज्वरो र झाडा पखाला जस्ता लक्षण देखिएका १९ जनामध्ये एक बालकको मृत्यु भएको छ । तीन वर्ष मुनिका एक बालकको काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

    images

    १६ असोजमा विरामी भएका उनीहरुको मेलम्ची अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । उनीहरुमध्ये १४ जनालाई थप उपतचारका लागि काठमाडौं ल्याइएको थियो । २ जनाको आईसीयू र ८जनाको हाइकेयरमा उपचार भइरहेको छ भने तीन जना डिस्चार्ज भएका छन् ।

    घटनाको कारण पत्ता लगाउन विरामीहरुको रगत र पिसाब, र खननाको नमुना परीक्षणका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।


    तेस्रो आँखा