काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ। अहिले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूह बनाएर छलफल भइरहेको छ।
उनको राजनीतिक प्रतिवेदनलाई लिएर विभिन्न कुराहरु बाहिरिएका छन्। हेर्नुहोस् पूर्णपाठ
