• ट्रेण्डिङ्ग :
उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण 

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण 


  • 3.1K
    SHARES
    • आश्विन २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण 

    काठमाडौं  २५ असोज/ उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । उनका निजी जिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ ।

    images

    उपराष्ट्रपति यादवलाई सोमबारदेखि नै अस्वस्थ थिए । निवासमै उपचार गरिरहे पनि ठिक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

     


    तेस्रो आँखा