अर्घाखाँचीमा कोभिडबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो 

अर्घाखाँचीमा कोभिडबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो 


  • 5.6K
    SHARES
    • पौष १४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    अर्घाखाँचीमा कोभिडबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो 

    अर्घाखाँची, १३ पुस । अर्घाखाँची जिल्ला अस्पतालमा आज एकजना कोभिड–१९ संक्रमितको ज्यान गएको छ।

    images

    कोभिड संक्रमण भएपछि अस्पतालमा उपचाररत जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ हँसपुरका एकजना वृद्धको आज ज्यान गएको हो। 

    ज्वरो, निमोनिया, दम र स्वासप्रस्वासको समस्या रहेका ७१ वर्षीय वृद्धको ज्यान गएसंगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ।


    तेस्रो आँखा