• ट्रेण्डिङ्ग :
अवैध औषधि बरामद 

अवैध औषधि बरामद 


  • 3.5K
    SHARES
    • आश्विन २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    अवैध औषधि बरामद 

    नवलपरासी २८ असोज/ भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध औषधि बरामद भएको छ।  जिल्लाको पाल्हिनन्दन गाउँपालिका -१ बन्दामा पैदल ल्याउँदै गरेको अवस्थामा औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।

    images

    बरामद औषधि करिब ९ लाख ८१ हजार ६२ रुपैयाँ बराबरको रहेको सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिए । इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलिले औषधि बरामद गरेको र प्रहरी देख्नसाथ ती पैदल यात्रु फरार भएको प्रहरीको भनाई छ । बरामद औषधि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको प्रहरीले जनाएको छ।


    तेस्रो आँखा