• ट्रेण्डिङ्ग :
पेट्रोलको मूल्य लिटरमै ११ र डिजलको ५ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य लिटरमै ११ र डिजलको ५ रुपैयाँले घट्यो


  • 3.4K
    SHARES
    • आश्विन २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    पेट्रोलको मूल्य लिटरमै ११ र डिजलको ५ रुपैयाँले घट्यो

    काठमाडौं, २८ असोज । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।

    images

    आइतबार राति १२ बजेपछि लागु हुने गरी निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने छ ।


    तेस्रो आँखा