• ट्रेण्डिङ्ग :
डेंगी संक्रमितको संख्या ४१ हजार नाघ्यो

डेंगी संक्रमितको संख्या ४१ हजार नाघ्यो


  • 3.6K
    SHARES
    • कार्तिक ३, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    डेंगी संक्रमितको संख्या ४१ हजार नाघ्यो

    काठमाडौं ३ कात्तिक/ नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४१ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४१ हजार ५५३ जना संक्रमित भएका छन् ।

    images

    अक्टोबरका १९ दिनमा मात्र आठ हजार २८४ जना संक्रमित थपिएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।  काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ५२८ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।
     


    तेस्रो आँखा