२४ घन्टामा २२० संक्रमित थपिए 

२४ घन्टामा २२० संक्रमित थपिए 


  • 4.3K
    SHARES
    • पौष १४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    २४ घन्टामा २२० संक्रमित थपिए 

    काठमाडौं, १४ पुस । देशभर पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार २५३ जना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

    images

    ६ हजार ४३३ जनाको पिसिआर परीक्षण र ११७५ जनाको एन्टिजेन परीक्षण गर्दा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    त्यस्तै, पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।

    हाल नेपालमा ४ हजार ८६४ जना सक्रिय संक्रमितको संख्या  रहेको छ ।


    तेस्रो आँखा