• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा नयाँ रेकर्ड 

सुनको मूल्यमा नयाँ रेकर्ड 


  • 4.8K
    SHARES
    • मंसिर १८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.4K Views

    सुनको मूल्यमा नयाँ रेकर्ड 

    काठमाडौं १८ मंसिर/ दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो ।

    images

    आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । सोमबार कारोबार भइरहँदा (११ बजे) सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।


    तेस्रो आँखा