माओवादी केन्द्रकाे महाधिवेशन : नेता देव गुरूङ विधान प्रतिवेदन माथिका सवालमा जवाफ दिँदै

माओवादी केन्द्रकाे महाधिवेशन : नेता देव गुरूङ विधान प्रतिवेदन माथिका सवालमा जवाफ दिँदै


  • 7.8K
    SHARES
    • पौष १७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    माओवादी केन्द्रकाे महाधिवेशन : नेता देव गुरूङ विधान प्रतिवेदन माथिका सवालमा जवाफ दिँदै

    काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शनिबार नेता देव गुरुङले आफूले पेस गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहेका छन्। प्रज्ञा भवनमा भइरहेको माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नेता गुरुङले विधान प्रतिवेशन पेस गरेका थिए।  

    images

    शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले शनिबार गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ । 

    दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार विश्लेषणका लागि बहसको थालनी गरेको निष्कर्ष बताउँदै प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशन समक्ष राखेका छन् । 

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा