• ट्रेण्डिङ्ग :
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य


  • 2.9K
    SHARES
    • मंसिर २०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.5K Views

    घट्यो सुनको मूल्य

    काठमाडौं ,२० मंसिर / बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

    images

    बुधबार छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५०मा कारवबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य एक हजार ४८० रुपैयाँ तोकिएको छ ।

    मंगलबार एक लाख १९ हजार २ सय रुपैयाँमा छापावल,एक लाख १८ हजार ६५० रुपैयाँमा तेजावी सुन र एक हजार ५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


    तेस्रो आँखा