• ट्रेण्डिङ्ग :
तोलामा २०० ले बढ्यो सुनको भाऊ

तोलामा २०० ले बढ्यो सुनको भाऊ


  • 4.2K
    SHARES
    • मंसिर २२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.5K Views

    तोलामा २०० ले बढ्यो सुनको भाऊ

    काठमाडौं , २२ मंसिर / नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ।

    images

    अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला २०० ले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो।

    यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम रहेको छ। त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य यो दिन प्रतितोला १ हजार ४६० रुपैयाँ कायम भएको महांघले जनाएको छ।


    तेस्रो आँखा