• ट्रेण्डिङ्ग :
सुनको भाउ तोलामा ५०० ले घट्यो

सुनको भाउ तोलामा ५०० ले घट्यो


  • 3.8K
    SHARES
    • मंसिर २५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.9K Views

    सुनको भाउ तोलामा ५०० ले घट्यो

    काठमाडौं , २५ मंसिर / आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

    images

    सोमबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

    आइतबार एक लाख १७ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ९५० रुपैयाँमा तेजाबी सुन र एक हजार ४२५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

     

     

     


    तेस्रो आँखा