लुम्बिनी विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने

लुम्बिनी विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने


  • 4.3K
    SHARES
    • मंसिर २६, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.6K Views

    लुम्बिनी विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने

    काठमाण्डौँ , २६ मंसिर / लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    images

    बैंकले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.५० प्रतिशत (कर सहित) नगद लाभांश रहेको छ।

    मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


    तेस्रो आँखा