मोनालिसाले शेयर गरिन् पतिसँगको रोमान्टिक फोटो

मोनालिसाले शेयर गरिन् पतिसँगको रोमान्टिक फोटो


  • 7.9K
    SHARES
    • पौष १८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    मोनालिसाले शेयर गरिन् पतिसँगको रोमान्टिक फोटो

    काठमाडौं १८, पुस । भोजपुरी अभिनेत्री मोनालीसाले नयाँ वर्षको नयाँ वर्षको पहिलो दिन आफ्नो पतिसँगकाे राेमान्टिक फाेटाे सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनले आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममा श्रीमानसँगकाे राेमान्टिक फाेटाे शेयर गरेकी हुन्।

    images

    तस्वीरमा उनीले आफ्नो पति विक्रांतको साथमा अलग-अलग पोज दिदै गरेको देखिन्छ। उनका समर्थकले उनको यो तस्विरलाई धेरै मन पराएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    नयाँ वर्षको पहिलो दिन मोनालिसाले चार तस्बिर शेयर गरेकी थिइन्। तस्विरमा मोनालिसाले हरियो रङको टिसर्ट र जीन्स लगाएकी छन्। तस्विरको साथमा मोनालिसाले आफ्नो पतिको साथमा एक क्याप्सन पनि लेखेकी छिन्, “ह्यापी न्यू ईयर... यो नयाँ वर्ष रमाईलो र राम्रो भाग्यले भरिएको होस् ।”

    तस्विरमा मोनालिसाले आफ्नो पतिको साथमा एक से एक रोमान्टिक पोज दिएकी छन्। भोजपुरी अभिनेत्रीको यस तस्विरमा १४ हजार भन्दा बढी लाइक आइसकेको छन् । त्यस्तै लगभग २५० जनाले कमेन्ट गरेका छन्।  


    तेस्रो आँखा