• ट्रेण्डिङ्ग :
सुनको भाउमा नयाँ रेकर्ड 

सुनको भाउमा नयाँ रेकर्ड 


  • 3.7K
    SHARES
    • पौष १२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.7K Views

    सुनको भाउमा नयाँ रेकर्ड 

    काठमाण्डौ १२ पुस/ सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।


    तेस्रो आँखा