सेयर बजार ३२ अंकले बढ्यो 

सेयर बजार ३२ अंकले बढ्यो 


  • 6.9K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    सेयर बजार ३२ अंकले बढ्यो 

    काठमाडौं, १९ पुस । नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ । कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ । 

    images

    यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

    सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् । आज उत्पादनमूलक समूहबाहेकका समूहहरू सकारात्मक भएका छन् ।

    सबैभन्दा बढी व्यापार समूह ७ प्रतिशतले वृद्धि हुँदा अन्य समूह ०.१७ प्रतिशतले मात्र वृद्धि भएको नेप्सेले जनाएको छ । 
     

  • सम्बन्धित विषय:

  • # सेयर बजार

  • तेस्रो आँखा