फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ


  • 5.7K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम छैनः डब्लूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ ।

    images

    सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । 

    ‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ ।
     


    तेस्रो आँखा