लामो समयपछि साथमा देखिए शाहरुख खान र गौरी खान 

लामो समयपछि साथमा देखिए शाहरुख खान र गौरी खान 


  • 10.1K
    SHARES
    • पौष २२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    लामो समयपछि साथमा देखिए शाहरुख खान र गौरी खान 

    काठमाडौं, २२ पुस । बलिउड अभिनेता शाहरूख खान र अभिनेत्री गौरी खानन एकै ठाउँमा देखिएका छन् । लामो समयपछि शाहरुख र गौरी खान एक विज्ञापनमा सँगै अभिनय गर्ने भएका हुन् । 

    images

    गौरीले आफ्नो इंस्ट्राग्राममा विज्ञापनबारे एक भिडियाे शेयर गरेकी छन् । भिडियोमा दुवैले मरून कलरकाे कपडा लगाएका छन्  मैरुन आउटफिट मा ट्विनिंग गर्दै गरेको देख्न सकिन्छ । गाैरीले शेयर गरेकाे भिडियाेमा दुवै जनाले साथमा बसेर टिभि हेर्दै र रमाइ रहेकाे देख्न सकिन्छ ।  


    तेस्रो आँखा
    लेखकबाट थप