कोरोना संक्रमण दर बढ्दो, २४ घण्टामा ५४० नयाँ संक्रमति थपिए

कोरोना संक्रमण दर बढ्दो, २४ घण्टामा ५४० नयाँ संक्रमति थपिए


  • 6.4K
    SHARES
    • पौष २२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    कोरोना संक्रमण दर बढ्दो, २४ घण्टामा ५४० नयाँ संक्रमति थपिए
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, २२ पुस । नेपालभर पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    दशभर १२०९९ जनामा कोरोना परिक्षण गर्दा ५४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ७२०९ जनामा पिसिआर परिक्षण गर्दा ४७८ जनामा र ६२ जनामा एन्टीजेन परिक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

    पछिल्लो २४ घण्टामा २७१ जना कोरोना संक्रमित निको भएका छन् । एक जनाको कोरोना संक्रमणमा कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    271097634_499307914841173_730424580595839862_n.jpg

     

     

     

     

     

     

     

     

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • तेस्रो आँखा