तेस्रो आँखा
काठमाडौं, पुस २४ । नेपालमा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको कोरोना अपडेट सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । ९६७२ जनाको पिसिआर परिक्षण गर्दा ६९६ जना र ३५०२ जनाको एन्टिजेट परिक्षण गर्दा २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
