नेपालमा एकैदिन १४ सय ४६ जनामा कोरोना

नेपालमा एकैदिन १४ सय ४६ जनामा कोरोना


  • 6.5K
    SHARES
    • पौष २६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    नेपालमा  एकैदिन १४ सय ४६ जनामा कोरोना


    तेस्रो आँखा डेस्क
    काठमाडौं, २६ पुस । नेपालमा दिनहुँ कोरोना संक्रमण दर उकालो लागिरहेको छ । सोमबार एकै दिन १४४६ जनामा कोरोना संक्रमण भएको छ । यसअघि आईतबार ११६७ जनामा कोरोना संक्रमण भएको थियो ।

    images

    सोमबार ८९६५ जनामा गरिएको पिसिआर परिक्षण गर्दा १३५७ जना र २४६४ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । यसैगरि २५५ जना कोरोना मुक्त भएका छन् ।


    तेस्रो आँखा