• ट्रेण्डिङ्ग :
सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति

सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति


  • 3.1K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति

    सङ्खुवासभा, १२ माघ/ सङ्खुवासभाको मकालु गाउँपालिका–२  लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ ।

    images

    आगलागीबाट मकालु–२  लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिनुभयो । आगलागीबाट करिब रु २० लाखबराबरको क्षति भको वडाध्यक्ष शेर्पाले बताउनुभयो । 

    आगलागीबाट दुई तोला सुन, रु दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।


    तेस्रो आँखा