काठमाडौं उपत्यकामा २५ जना भन्दा भेला हुन नपाइने 

काठमाडौं उपत्यकामा २५ जना भन्दा भेला हुन नपाइने 


  • 6.3K
    SHARES
    • पौष २७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    काठमाडौं उपत्यकामा २५ जना भन्दा भेला हुन नपाइने 

    काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ ।

    images

    काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । 

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ । 
     

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # काठमाडौं
  • # उपत्यका

  • तेस्रो आँखा