भारतमा एकै दिन १ लाख ६८ हजार संक्रमित थपिए, राजनाथ सिंहलाई पनि कोभिड

भारतमा एकै दिन १ लाख ६८ हजार संक्रमित थपिए, राजनाथ सिंहलाई पनि कोभिड


  • 6.2K
    SHARES
    • पौष २७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    भारतमा एकै दिन १ लाख ६८ हजार संक्रमित थपिए, राजनाथ सिंहलाई पनि कोभिड

    एजेन्सी, २७ पुस । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६८ हजार ६३ जनालाई कोभिड संक्रमण भएको छ । यो दर सोमबारको तुलनामा ६.४ प्रतिशतले थोरै हो ।

    images

    कोभिडको नयाँ संक्रमण फैलिएसँगै भारतमा कोभिड संक्रमित बढिरहेका छन् ।

    भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २७७ जनाको मृत्यु भएको छ । 

    यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा बसिरहेका छन् ।

    आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # भारत

  • तेस्रो आँखा