हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४ सय ९८ संक्रमित

हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४ सय ९८ संक्रमित


  • 7.3K
    SHARES
    • पौष २८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४ सय ९८ संक्रमित

    काठमाडौं, २८ पुस । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ ।

    images

    देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् ।

    आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ । 

     

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • तेस्रो आँखा