शंकर पोखरेललाई कोरोना पोजेटिभ

शंकर पोखरेललाई कोरोना पोजेटिभ


  • 6.9K
    SHARES
    • पौष ३०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    शंकर पोखरेललाई कोरोना पोजेटिभ

    काठमाडौं, ३० पुस । एमाले महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ ।

    images

    कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् । 

    ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् । 
     

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस
  • # शंकर पाेखरेल

  • तेस्रो आँखा