काठमाडौं उपत्यकामा थपिए २६सय सात जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २६सय सात जना कोरोना संक्रमित


  • 5.9K
    SHARES
    • पौष ३०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    काठमाडौं उपत्यकामा थपिए २६सय सात जना कोरोना संक्रमित

    काठमाडौ, ३० पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् ।

    पछिल्ल २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको ९पीसीआर र एन्टिजेन० परीक्षण गर्दा ५०८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा