एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण


  • 10.7K
    SHARES
    • माघ १, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

    काठमाडौं, १ माघ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोराेना संक्रमण पुष्टि भएकाे छ । 

    images

    उनलाई शनिबार संक्रमण पुष्टि भएको थाहा भएकाे हाे । शुक्रबार काेराेना परीक्षण गराएका पौडेलकाे काेराेना रिपोर्ट पाेजेटीभ आएकाे हाे । 

    संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बसेका छन् । यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई कोराेना संक्रमण पुष्टि भएपछि उनी पनि आइसोलेसनमा छन् ।

     

  • सम्बन्धित विषय:

  • # एमाले
  • # विष्णु पौडेल
  • # उपाध्यक्ष

  • तेस्रो आँखा