राष्ट्रपतिद्वारा गायिका मेनुका पौडेल सम्मानित

राष्ट्रपतिद्वारा गायिका मेनुका पौडेल सम्मानित


  • 5.4K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 8.4K Views

    राष्ट्रपतिद्वारा गायिका मेनुका पौडेल सम्मानित

    काठमाडौँ, २९ माघ/राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ ।

    images

    राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गर्नुभएको हो । राष्ट्रपति पौडेलले  मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताउनुभयो । उहाँले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताउनुभयो ।


    तेस्रो आँखा