एकै दिनमा चार हजार नाैं सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

एकै दिनमा चार हजार नाैं सय ६१ जनामा कोरोना संक्रमण पुष्टि


  • 7.9K
    SHARES
    • माघ २, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    एकै दिनमा चार हजार नाैं सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौ , २ माघ । पछिल्लो २४ घण्टामा नेपालमा चार हजार नाैं सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार १५ हजार १३१ वटा नमुना परीक्षण गर्दा चार हजार ९६१ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार १२ हजार ५६२ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार ५३४ जनामा र दुई हजार ५६९ जनामा एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको हो ।

    योसँगै देशभर सक्रिय संक्रमितको २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घण्टामा ४३५ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • तेस्रो आँखा