एकै दिनमा थपिए छ हजार सात सय ३४ कोरोना संक्रमित

एकै दिनमा थपिए छ हजार सात सय ३४ कोरोना संक्रमित


  • 8.1K
    SHARES
    • माघ ३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    एकै दिनमा थपिए छ हजार सात सय ३४ कोरोना संक्रमित

    काठमाडौं, ३ माघ । पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    नेपालभर १७ हजार चार सय ६५ जनामा गरिएको परिक्षणका क्रममा छ हजार सात सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    जम्मा १४ हजार १४ जनामा गरिएको पिसिआर परिक्षणबाट पाँच हजार सात सय ४७ जनामा र तीन हजार चार सय ५१ जनामा गरिएको एन्टीजेन परिक्षणबाट नाैं सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो ।


    तेस्रो आँखा