प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना 

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना 


  • 6.8K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना 

    काठमाडौं, ४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । 

    पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको देउवाले जानकारी दिए । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले बताए ।