• ट्रेण्डिङ्ग :
काठमाडौं उपत्यकामा मात्र पाँच हजार ५४९ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा मात्र पाँच हजार ५४९ जनामा कोरोना पुष्टि


  • 6.0K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    काठमाडौं उपत्यकामा मात्र पाँच हजार ५४९ जनामा कोरोना पुष्टि

    काठमाडौं, ४ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच हजार पाँच सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    जम्मा पाँच हजार पाँच सय ४९ संक्रमणमा काठमाडौंमा चार हजार चार, भक्तपुरमा पाँच सय ७० र ललितपुरमा नौं सय ७५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण
  • # काठमाडौं उपत्यका

  • तेस्रो आँखा