मास्क नलगाई हिँड्नेलाई एक सय जरिवाना

मास्क नलगाई हिँड्नेलाई एक सय जरिवाना


  • 5.4K
    SHARES
    • माघ ५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    मास्क नलगाई हिँड्नेलाई एक सय जरिवाना

    काठमाडौं, ५ माघ । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई काठमाडौं प्रशासनले एक सय रुपैयाँ जरिवाना गरिएकाे छ ।

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हिड्डुल गर्नेहरूलाई कारबाही गरेको हो । सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरूलाई एक रुपैयाँका दरले जरिवाना गरिएकाे हो ।

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेतृत्वको टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको थियो ।

     


    तेस्रो आँखा