एकै दिनमा थपिए १२ हजार ३३८ जना कोरोना संक्रमित, चार जनाको मृत्यु

एकै दिनमा थपिए १२ हजार ३३८ जना कोरोना संक्रमित, चार जनाको मृत्यु


  • 5.3K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    एकै दिनमा थपिए १२ हजार ३३८ जना कोरोना संक्रमित, चार जनाको मृत्यु

    काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना नयाँ कोरोना संक्रमण थपिएका छन् ।

    images

    नेपालभर २७ हजार ४९७ जनामा परिक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, २१ हजार ७ जनाको पिसिआर परिक्षण गर्दा १० हजार ५२ जनामा र ६ हजार ४९० जनाको एन्टीजेन परक्षण गर्दा २ हजार २८६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    पछिल्लो २४ घण्टामा कारोनाको कारण चार जनाको मृत्यु भएको छ भने ६ सय ४९ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा ५७ हजार ३२८  सक्रिय संक्रमित रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमित

  • तेस्रो आँखा