काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली 

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली 


  • 6.4K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली 

    तेस्रो आँखा
    काठमाडौं, ६ माघ ।  कोरोना संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा यातायातका साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ । कोरोना संक्रमण रोकथामका लागि काठमाडौँमा यातायातका साधनमा जोर बिजोर प्रणाली लागु गरिएको हो । स्मार्ट लकडाउन अन्तर्गत यो प्रणाली लागु गरिएको हो ।

    images

    काठमाडौँ, ललीतपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो । यो नियम भोली शुक्रबार राती १२ बजे देखि लागु हुनेछ । जोरबिजोर प्रणाली अन्तर्गत जोर गते जोर नम्बरका यातायातका साधन र बिजोर गते बिजोर नम्बरका यातायातका साधन सञ्चालनमा आउने छन् । 


    तेस्रो आँखा