• ट्रेण्डिङ्ग :
भोटो नेपालको ब्राण्ड एम्बेस्डरमा सागर खनाल

भोटो नेपालको ब्राण्ड एम्बेस्डरमा सागर खनाल


  • 11.0K
    SHARES
    • माघ ७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.9K Views

    भोटो नेपालको ब्राण्ड एम्बेस्डरमा सागर खनाल

    काठमाडौं, ६ माघ । भोटो नेपालले मोडल तथा नायक सागर खनाललाई ब्राण्ड एम्बेस्डर बनाएको छ। सागर नेपाल नेपालका एक चर्चित मोडल तथा नायक हुन् । उनले दजनौं भिडियो तथा फिल्महरुमा काम गरिसकेका छन्।

    images

    खनालले भोटो नेपालको ब्राण्ड एम्बेस्डर हुन पाएकोमा आफू खुसी भएको प्रतिक्रिया दिएका छन्। भोटो नेपालको चर्चित तथा नेपाली पहिचान दिने पुरानो पोशाक हो। भोटोले नेपालीको पहिचान झल्काउने काम गर्छ। भोटो नेपालले यही नेपाली पोशाक भोटोलाई ब्राण्डको रुपमा विकास गर्दै आएको छ।

    271305775_1068238393748833_7723485712195419685_n.jpg

    नेपाली भोटो पोशाकलाई भोटो नेपालले एउटा ब्राण्डको रुपमा प्रस्तुत गर्दै आएको छ। पछिल्लो समय भोटो नेपाल यीनै नेपाली पहिचान झल्काउने विभिन्न किसिमका पोशाकहरुको व्यापारिकरण गरेर चर्चामा आएको छ। भोटो नेपाल पछिल्लो समय सबैको रोजाई पनि बन्ने गरेको छ ।

    270305989_3374976405959404_4505395780491568820_n.jpg

  • सम्बन्धित विषय:

  • # सागर खनाल

  • तेस्रो आँखा