२४ घन्टामा १० हजार सात सय तीन जनामा संक्रमण पुष्टि

२४ घन्टामा १० हजार सात सय तीन जनामा संक्रमण पुष्टि


  • 6.2K
    SHARES
    • माघ ७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    २४ घन्टामा १० हजार सात सय तीन जनामा संक्रमण पुष्टि

    काठमाडौं, ७ माघ । नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।

    नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • तेस्रो आँखा