कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु

कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु


  • 5.4K
    SHARES
    • माघ ९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु

    धनगढी, ९ माघ ।  कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको ज्यान गएको छ।

    images

    जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै ज्यान गएको हो ।

    स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका डगौराको घर जाने क्रममा मृत्यु भएको हो।

    वडाध्यक्ष भिखराम चौधरीले खोप लगाएको केही बेरमै बाटेमै लडेर उनको मृत्यु भएको बताए। लडेकै ठाउँमा उनको मृत्यु भएको बताइएको छ।

     


    तेस्रो आँखा