ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक : विश्व स्वास्थ्य संगठन

ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक : विश्व स्वास्थ्य संगठन


  • 6.8K
    SHARES
    • माघ १०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक : विश्व स्वास्थ्य संगठन

    एजेन्सी, १० माघ । विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन अन्तिम भेरिएन्ट भनेर सोच्नु गलत भएको बताएको छ ।

    images

    संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरिएन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको छ । 

    डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए । 

    कोरोना महामारी कसरी समाप्त हुन्छ र यसको प्रसार कसरी समाप्त हुन्छ भन्नेबारे उनले केही खुलाएनन् । उनले ओमिक्रोन अन्तिम नभएको भन्दै यसपछि कोरोनाको नयाँ भेरिएन्ट आउन सक्ने बताए।

    उनले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई परिवर्तन गर्नका लागि त्यस्तो परिस्थितिलाई परिवर्तन गर्न आवश्यक रहेको जसका कारण महामारी फैलिएको बताए ।

     

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस
  • # विश्व स्वास्थ्य संगठन

  • तेस्रो आँखा