वामदेव गौतम दम्पतीलाई कोरोना 

वामदेव गौतम दम्पतीलाई कोरोना 


  • 5.1K
    SHARES
    • माघ १२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    वामदेव गौतम दम्पतीलाई कोरोना 

    काठमाडौं, १२ माघ । नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

    images

    वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् । 


    ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् । 
     


    तेस्रो आँखा