२४ घण्टामा थपिए आठ हजार १७ कोरोना संक्रमित 

२४ घण्टामा थपिए आठ हजार १७ कोरोना संक्रमित 


  • 6.2K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    २४ घण्टामा थपिए आठ हजार १७ कोरोना संक्रमित 

    काठमाडौं, १३ माघ । पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    images

    नेपालभर २१ हजार आठ सय आठ जनामा गरिएको परिक्षणका क्रममा आठ हजार १७ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    १५ हजार सात ३६ पिसिआर परिक्षणका क्रममा पाँच हजार आठ सय १६ जनामा र छ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा दुई हजार दुई सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कारोनाको कारण १५ जनाको मृत्यु भएको छ भने पाँच हजार दुई ९२ जना निको भएका छन्।  हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार पाँच सय ७६ रहेको छ।  

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमित

  • तेस्रो आँखा