माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण 

माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण 


  • 6.4K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण 

    महोत्तरी, १३ माघ। माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ।

    images

    पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए। एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन्।

    यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो।

     

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • # गिरिराजमणि पोखरेल

  • तेस्रो आँखा