हराएको २४ लाख डोज खोप अनुसन्धान गर्न सरकारद्वारा छानबिन समिति गठन

हराएको २४ लाख डोज खोप अनुसन्धान गर्न सरकारद्वारा छानबिन समिति गठन


  • 8.9K
    SHARES
    • माघ १६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    हराएको २४ लाख डोज खोप अनुसन्धान गर्न सरकारद्वारा छानबिन समिति गठन

    काठमाडौं, १६ माघ। हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको अनुसन्धान गर्न लागि सरकारले छानबिन समिति गठन गरेकाे छ।  

    images

    खोप हराएको भन्दै सरकारको आलोचना भएपछि मन्त्रालयले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेकाे हाे।  

    उक्त पाँच सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ। समितिले २ हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन्।