२४ लाख खोप खोज्दै सरकार 

२४ लाख खोप खोज्दै सरकार 


  • 7.0K
    SHARES
    • माघ १७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    २४ लाख खोप खोज्दै सरकार 

    काठमाडौं, १७ माघ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसविरुद्धको खोपको विवरण २१ माघभित्र बुझाइसक्न निर्देशन दिएको छ। 

    images

    सोमबार मन्त्रालयले माघ २१ शुक्रबार अपराह्न ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको हो।  

    २१ माघ अपरान्ह ४ बजेभित्र कोरोनानभाइरसविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरुको विवरण बुझाउन मन्त्रालयले निर्देशन दिएको हो। 

    २४ लाख डोज खोपको तथ्यांक नरहेको भन्दै सरकारको आलोचना भइरहेकाे छ । 

    press-note-health.png