राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी

राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी


  • 4.8K
    SHARES
    • बैशाख १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.3K Views

    राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं, १९ वैशाख । सहकारी ठगीमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    images

    नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उहाँविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । बस्नेतको समूहले यो सहकारीबाट करिब डेढ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।


    तेस्रो आँखा