सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो


  • 10.2K
    SHARES
    • माघ २०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

    काठमाडौं, २० माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ। बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

    आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ।

    चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको महासंघले जनाएको छ। 

     

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा